पि एन क्याम्पस लाइ स्ववियू चुनाव फापेन

फाल्गुण १४ गते हुने भनिएकाे स्ववियु चुनाव समय अपुग भन्दै १८ गते सारियाे तर कार्ड हराएकाे ’bout विराेध र तालावन्दीका कारण अब २५ गते हुने भनिएकाे छ तर भन्न सक्ने अवस्था भने छैन । विशेष गरी पिएन क्याम्पस पश्चिमाञ्चल विकास क्षेत्रकाे प्रख्यात एव‍‍म् ठूलाे क्याम्पस हाे । स्ववियु चुनाव पश्चात पिएन क्याम्पसलाइ विश्वविद्यालयमा परिणत गर्ने कुरा पनि गाइगुइ हल्लै हल्लामा मेराे कान सम्म परेकाे थियाे । हालसम्म त्रिभुवन विश्वविद्यालयकाे शाखा रहेकाे पिएन क्याम्पसलाइ  विश्वविद्यालयकाे रुपमा हेर्ने धाेकाे सम्पुर्णकाे लागी अाशा बनेर रहेकाे छदै छ । हालसम्मकाे सबै चुनावहरुमा अखिलले जित हात पारेपनि क्याम्पसकाे हकहितकाे लागि गरेकाे काम चाहि मैले देखिन या छैन त्याे थाहा भएन । त्यसकारण मलाइ पनि अहिलेकाे चुनाव अरुले वकालत गरेजस्तै अरुले जिते राम्राे हुन्थ्याे भन्ने लाग्छ ।

खैर यसकाे ’boutमा पछि लेख्दै राखाैला ।

जय नेपाल ।।।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )