पि एन क्याम्पस लाइ स्ववियू चुनाव फापेन

फाल्गुण १४ गते हुने भनिएकाे स्ववियु चुनाव समय अपुग भन्दै १८ गते सारियाे तर कार्ड हराएकाे ’bout विराेध र तालावन्दीका कारण अब २५ गते हुने भनिएकाे छ तर भन्न सक्ने अवस्था भने छैन ।  पढ्नेक्रम जारी राख्नुहोस्

सफलताकाे नयाँ सुत्रलगाम

-अाकाश चाेचाङ्गी

खासै नाैलाे कुरा रहेन मान्छे राम्राे अनुशासनले हुदाे रहेछ र अचम्म त के थाहा हुन अायाे भन्नुहुन्छ भने मान्छेकाे चरित्र हेरेर नै मान्छेले मान्छेलाइ साेहि अनुसार व्यवहार गर्दछ । हिजाे अाज म यस्तै यस्तै ननसेन्स त अलि नभनाै काम लाग्ने तर मान्छेले त्यति ध्यान र वास्ता नराख्ने कुराहरुमा चासाे र चर्चा दिन थालेकाे छु । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो पहिलो फेसबुक अनुभव

-आकाश चोचाङ्गी
फेसबुक सन् २००४ मा स्थापित भएको कम्पनी हो । यसका संस्थापक मार्क जुकर्बग हुन् । यो ईन्टरनेट सामाजिक संजाल हो । खासगरी साथीभाइ, आफन्त तथा अन्य विशेष व्यक्तिहरु सँग आफ्नो अनुभव शेयर गर्न सकिने राम्रो प्लेटफर्मको रुपमा यो अग्र स्थानमा स्थापित भइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहकारि जागिरको लिखित परिक्षा

-आकाश चोचाङ्गी
भाग्यको करिस्मा भनौं या मेरो दुर्गती आज सम्म जागिर मिल्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

चर्चित साइट : गुनासो

चर्चित साइट तथा ब्लगहरु जुन अरु भन्दा उपयोगी र सरल हुन्छन्, हामी प्राय हेरिरहन्छौ । तै पनि चर्चिट साइटहरुले पनि ठुलै गल्ती गरिरहेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

म कसरी धेरै बोल्ने भए?

-आकाश चोचाङ्गी
                       प्रायको लागी म केवल जोकर हुँ, हसाइरहने । भनिन्छ जसको मनभित्र धेरै पिडा छ उहि बाहिर रमाउन खोज्छ, दुनियाँलाई खुशी छु देखाउन खोज्छ । एकमनले ‘हो’ जस्तो पनि लाग्छ । वास्तवमै भन्दा म ननभेज जोकर । पढ्नेक्रम जारी राख्नुहोस्

रातो नम्बर बाट आएको कल उठाउदा मरिने कुरा गलत

-आकाश चोचाङ्गी
कसैले त्यसै भनेको होइन रहेछ ‘नेपाल हल्लै हल्लाको देश’ । कहिले स्वाइनफ्लु, कहिले भुतप्रेत जस्ता हल्लाबिच त्रसित रहेर हुर्कदै गर्दा पहिचान भैसकेको थियो, देशमा हल्ला व्यापक छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

पोखराको सानो माइक्रो : भोगाई

-आकाश चोचाङ्गी
म पोखरामा रहन लागेको ३ साल भन्दा बढी भयो । बाहिर भनेसुने अनुरुप जति मजा पोखराको छ, त्यो बाहेक नमजाका कुराहरु पनि छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मन कस्को ?

ट्यागहरु

आकाश चोचाङ्गी
मन सोचाइ हो । मानव शरीर भित्र लुकेर रहेको दिमागलाई कम्युनिकेट गर्ने आत्मा नै मन हो । हुन त, यो संसारमा माया भनेको के? पढ्नेक्रम जारी राख्नुहोस्

ईन्टरनेटमा भुल्ने बाटो

ट्यागहरु

-आकाश चोचाङ्गी
शुरुमा इन्टरनेट ज्वाइन हुदा फेसबुकमै भुलियो । अलि पछिल्ला दिनहरु पैसा मिल्छ भन्दै yllix, neobux, fanslave जस्ता साइटसँगै paypal, esewa र mastercard इत्यादिमा भुलियो तर उपलब्धी खासै भएन । पढ्नेक्रम जारी राख्नुहोस्